मनोरञ्जन

पाकिस्तानबाट नेपाली केटा संग बिहे गर्न आएकी यिनी भन्छिन,‘प्रेम प्रस्ताव मैले गरेको’ (भिडियो हेर्नुस)

  भनिन्छ सच्चा प्रेम गर्नेहरुलाई कुनै जात, वर्ग, धर्म र भुगोलको सिमाले छेक्कन सक्दैन । यही युक्तिलाई सार्थक बनाएका छन्, बागलुङ नगरपालिका–१२ एक युवा र पाकिस्तानी एक युवतीले । सामाजिक सञ्जाल फेसबुक मार्फत साथीको रुपमा सम्बन्धमा बनाएका नेपाली युवा सुदिन