मनोरञ्जन

‘मेरी मामु’ को ट्रेलर यस्तो बन्यो, (भिडियो)

  सन्तोषको निर्माण रहेको फिल्म ‘मेरी मामु’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीवार राजधानीको जावलाखेल स्थित डिएभी स्कूलका विद्यार्थीहरु, फिल्म युनिट र संचारकर्मीको साथमा ट्रेलर गरिएको हो । फिल्मबाट निर्माता सेनका ६ वर्षिय छोरा आयुब सेन मुख्य भूमिकामा छन्