निर्देशक कार्कीको नयाँ तीज गीत



हाम्रो इकोनोमि

 

 

युवा पुस्तामा चर्चित निर्देशक हुन प्रकाशराज कार्की ।लामो समयदेखि कला जगतमा रमाएका कार्कीको हालै एक तिजको गीत सुटिङ सप्पन्न भएको छ ।

 

अस्मिता धमला र मनिसा भट्टराईको स्वर रहेको गीतमा धुम घकि नायिका एलिना रायमाझी र बिष्णु मगरको दमदार अभिनय देख्न सकिन्छ ।

 

यस गीतमा शुक्र लामाले नृत्य निर्देशन गरेका छ्न ।जसलाई सागर गौतमले खिचेका हुन ।नयाँ गीतमा नयाँ प्रयोग गरेको कार्कीको दाबी छ ।

 

गीतले बजार तताउने कार्की बताउछ्न । गीतलाई नयाँ ढंगको छायांकन गर्न कुमार थापाको नागार्जुन पार्टी प्यालेसले ठुलो भुमिका खेलेको थियोे ।

 

प्रतिक्रिया दिनुहोस
इन्टरनेट कनेक्सनको म्याद सकिएका बाढी प्रभावित ग्राहकलाई सुबिसुले थप ७ दिन सेवा दिने

    भोटेकोशीमा आएको भीषण बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकलाई सुबिसुले...

अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...