टिका पुनको स्वरमा ‘माइती देश सम्झेर’ (भिडियोसहित)



हाम्रो इकोनोमि

काठमाडौं :लोकप्रिय गायिका टिका पुनको स्वरमा नयाँ तीजभाका बजारमा आएको छ । गंगामाला फिल्म्स प्रा.लिको प्रस्तुती रहेको ‘माईती देश सम्झेर’ बोलको गीतका शब्द रचना माडेल दीपाशा बिसीले लेखेकी हुन ।

उक्त गीतको भाका सर्जक हरी बिष्टको रहेको छ । दीपाशा बिसी र टिका जैसीको नृत्य रहेको गीतको भिडियो निर्देशन स्मृति तिमिल्सिना ‘गुरूआमा’ले गरेकी छन् । करन चैसिरले छायांकन गरेको गीतको भिडियो प्रविन भट्टले सम्पादन गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...