विश्वमा हरेक दिन नयाँ र फरक कामहरु भइरहेका हुन्छन् । यस्ता घटनाहरु जुन हामीले सुन्दा सहजै विश्वास गर्न सकिदैन । विश्वमा पतिपत्नीको सम्बन्धलाई सबैभन्दा पवित्र नाता मानिन्छ । त्यसमाथि नेपाल तथा भारतमा त सात जन्मसम्मको सम्बन्ध भएको विश्वास गर्ने गरिएको
खबर सुन्दापनि धेरैलाई अचम्म लाग्छ । तर यो सत्य हो । भारत यस्तो देश हो जसको कुन भूमिमा के