सपना देख्न पर्छ, देखेकै सपनाले सगरमाथा चढाउँछ: श्रृंखला खतिवडा



हाम्रो इकोनोमि

 

सपना देख्न पर्छ, देखेकै सपनाले सगरमाथा चढाउने मिस वल्र्ड श्रृंखला खतिवडाले बताइन् ।

काठमाडौंमा मंगलबार आयोजित काठमाडौं युथ कनक्लेभ २०१९ मा आफ्नो अनुभव राख्दै श्रृंखलाले युवा विद्यार्थीहरुलाई सुझाव दिदै ‘सपना देख्न नछाड्नुस त्यही सपनाले एक दिन सगरमाथाको चुचुरोमा पु¥याउने छ ।

आफु सानैदेखि आफुलाई सबैले मन पराउने बन्न सकु भन्ने सपना पालेको स्मरण गर्दै आज आएर त्यो सपना पूरा गर्न पाउँदा खुसी महसुस भएको बताउँदै मिस वल्र्ड नेपाल श्रृंखलाले  अब देशका लागि केही गर्न सक्ने बताएकी छिन् ।

आफु मिस वल्र्ड बन्न सकेको भए अहिले नेपालमा नभई विदेशको कुनै कार्यक्रममा व्यस्त हुने थिए भन्दै आफुलाई उपाधि जित्न नसक्दाको पछुतोले भने जिन्दगी भर पछ्याउने चिन्ता पनि उनले व्यक्त गरिन ।

३ करोड नेपालको आर्शीवाद हुँदा हुँदै पनि उपाधि जित्न नसक्नुलाई आफ्नै कमजोर भाग्यलाई दोष दिने श्रृंखलाले नेपाल चिनाउने थप दायित्व पनि आफ्नो काँधमा भने आएको बताइन ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...