अर्थ

नेप्से ९ अंकले घट्यो, जम्मा ४२ करोड ४३ लाख रुपैयाँको सेयर कारोवार

बुधबार नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार मापक सूचक ९.२९ अंकले घटेर १४८४.४७ अंकमा झरेको छ। क बर्गका कम्पनीहरुको कारोबार मापक सूचक २.०७ अंकले घटेर ३१२.६८ अंकमा ओर्लिएको छ। आज  शेयर बजारमा १५५ कम्पनीका नौ लाख ८३ हजार कित्ता शेयर ४२ करोड