अर्थ

८० प्रतिशत हकप्रद पछि सांग्रिला डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन

सांग्रीला डेभलपमेन्ट बैंकको सेयरमूल्य बुधबार समायोजन भएको छ । बैंकले जारी गर्न लागेको ८० प्रतिशत हकप्रदलाई समायोजन गरि नेप्सेले नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेले हकप्रदपछि सांग्रीलाको समायोजित सेयरमूल्य प्रतिकित्ता २३० रुपैयाँ कायम गरेको हो । यसअनुसार बुधबार बैंकको