अर्थ

रोशनकुमार न्यौपाने एनआइसी एसियाको प्रमुख कार्यकारी अधिकृतमा

  एनआइसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा रोशन कुमार न्यौपाने नियुक्त भएका छन् । आइतबार बसेको बैंकको बोर्ड बैठकले न्यौपानेलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो ।   न्यौपाने यस अगाडि बैंकको कार्यबहाक प्रमुख कार्यकारी अधिकृत थिए । सानो उमेरमा