अर्थ

अमेरिकी डलर ओरालोतर्फ : रेमिट्यान्स पठाउनेलाई घाटा, आयातमा राहत

  पाँच महिनाअघि झण्डै १२० रुपैयाँसम्म पुगेको डलरको भाउ घटेर आज (मंगलबार) १०९.९५ रुपैयाँमा झरेको छ । गत असोज २४ गते डलरको भाउ सर्वाधिक महंगो (एक डलरको ११९.३३ रुपैयाँ)  थियो ।  त्यस यता एक डलरको मूल्य ९.३८ रुपैयाँले घटेको छ