सुर्वण अवसर, प्रतिष्ठित सानीमा बैंकलाई कर्मचारी चाहियो !



हाम्रो इकोनोमि

 

अहिले नेपालमा बेरोजगारी एकदमै ठुलो समस्या भएको छ ।

सरकारी र नीजि क्षेत्रको पहलमा बेरोजगारी नियन्त्रण गर्ने काम भइरहेको छ ।

पछिल्ला दिनमा सर्वाधिक चर्चामा रहेको सानीमा बैंकले कर्मचारी मागेको छ ।

आर्कषक तलबसहित अन्य विभिन्न सुविधा दिने बैंकले जनाएको छ ।

म्यानेजर स्तरको पदका लागि एक जना कर्मचारी माग गरिएको छ ।

बैंकको मुख्यालय नख्खुमा काम गर्ने गरि ४५ वर्ष नकटेका व्यक्तिहरुले सम्पर्क गर्न सक्नुहुन्छ ।

उक्त पदका लागि कम्तीमा ६ वर्ष सम्बन्धित क्षेत्रमा काम गरेको अनुभव र स्नातकोतरसम्मको शैक्षिक योग्यता आवश्यक पर्ने बैंकले जनाएको छ ।

विज्ञापन तल राखिएको छ, योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले सम्पर्क गर्न सक्नुहुन्छ ।

सबैको जानकारीका लागि सेयर गर्नुहास्

प्रतिक्रिया दिनुहोस
रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

    रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका...

गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन

    गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ...

बाढीले धादिङ सदरमुकाम जोड्ने फुर्केखोला पुल बगायो

    रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ।...

रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन

  रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका...