अर्थ

हुवासिङ सिमेन्ट खारेज हुने, नेपाली बैकको डुब्ने भयो १६ अर्ब

  हुवासिङ सिमेन्ट खारेज हुने भएपछि नेपाली बैकको १६ अर्ब डुब्ने भएको छ । ठुला २ वटा बैकले लगानी गरेको रकम पनि नउठने पक्का भएको हो ।  सार्वजनिक लेखा समितिको उपसमितिले चिनियाँ लगानीको हुवासिङ सिमेन्टका लागि जग्गा भाडामा दिनका लागि