अर्थ

फागुन २० गते देखि अर्थमन्त्री खतिवडाको जागिर चट्

  राष्ट्रिय सभाका सदस्य रहेका अर्थमन्त्री युवराज खतिवडासहित १८ जनाको समयावधि फागुन २० गतेदेखि सकिन लागेको छ । उनको पदावधि सकिदै गर्दा अब अर्थमन्त्री को हुनेछ भन्नेबारे नेकपाभित्र र बाहिर पनि छलफल हुन थालेको छ । अर्थमन्त्री तथा राष्ट्रियसभा सदस्य