अर्थ

सेयरबजारमा हरियाली, नेप्से र कारोबार दुबै बढ्यो

काठमाण्डौं । साताको अन्तिम दिनको कारोबारमा सेयरबजार ३१.५ अंकले बढेर १५८२.११ अंकमा उक्लिएको छ ।  नेप्से परिसूचक संगै क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ६.९० अंकले बढेर ३३६.१० अंकमा उक्लिएको छ । विहिबार १४८ कम्पनीका ३५ लाख कित्ता