अर्थ

कुन अर्थमन्त्रीको पालामा कति थियो वजेट,ओली सरकारले बनायो यति रकमको यस्तो बजेट

पछिल्ला एक दशकयता बजेटको आकार ह्वात्तै बढेको छ डा  बाबुराम भट्टराई अर्थमन्त्री हुँदा  आर्थिक बर्ष ०६५  ६६ मा  दुई खर्ब ३६ अर्ब एक करोड ५८ लाख ९७ हजारको बजेट ल्याएका थिए । यस्तै सुरेन्द्र पाण्डे अर्थमन्त्री हुँदा ६६ ६७  मा