अर्थ

बैंकहरुको झण्डै सवा २ खर्ब कर्जा जोमिखमा, उठाउनको लागि न्यायाधीकरण गुहार्दै

बैंक तथा वित्तिय संस्थाले गरेको लगानी नउठ्नेक्रम बढ्दै गएको ऋण असुली न्यायाधीकरणको तथ्यांकले देखाएको छ । चालु आर्थिक बर्ष ९२०७४(७५० को असार २५ गतेसम्म विभिन्न बैंक तथा वित्तिय संस्थाले झण्डै सवा २ खर्ब ऋण उठाउन नसकेर ऋण असुली न्यायाधीकरणमा ऋणी