अर्थ

शेयरमा फेरी १० अंकले गिरावट

नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक ९।७२ अंकले घटेर एक हजार २१० बिन्दुमा आइपुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयरको मापन गर्ने सन्सेटिभ परिसूचकसमेत २।०७ बिन्दुले घटेर २५३।९७ बिन्दुमा पुगेको छ । आज कूल १५८ कम्पनीको पाँच लाख ७४