शेयरमा फेरी १० अंकले गिरावट



हाम्रो इकोनोमि

नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक ९।७२ अंकले घटेर एक हजार २१० बिन्दुमा आइपुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको शेयरको मापन गर्ने सन्सेटिभ परिसूचकसमेत २।०७ बिन्दुले घटेर २५३।९७ बिन्दुमा पुगेको छ । आज कूल १५८ कम्पनीको पाँच लाख ७४ हजार ७८१ कित्ता शेयर रु १८ करोड ५१ लाख ७० हजार मूल्यमा खरिद बिक्री भएको छ ।

आज दुई उपसमूहको शेयर भने बढेको छ । होटल २।२६ बिन्दु र उत्पादन समूहको शेयर १।८६ बिन्दुले बढेको छ । यस्तै बैंकिङ ८।११, विकास बैंक १०।२९, जलविद्युत् १७।१२, फाइनान्स ०।९४, बीमा ७९।७६, अन्य ३।१ र माइक्रोफाइनान्स १३।७५ बिन्दुले घटेको छ ।

 

प्रतिक्रिया दिनुहोस
नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

प्रभु बैँकका ग्राहकलाई ससः त्वामा १५ प्रतिशतसम्म छुट

    प्रभु बैँक लिमिटेड र कीर्तिपुर नगरपालिका–३ सागलस्थित ससः त्वा हस्पिटालिटी प्रालिबिच...

प्रभु बैंकले ३ करोडसम्म घर कर्जा दिने

    प्रभु बैंक लिमिटेडले घर तथा सवारी साधन खरिदका लागि नयाँ होम...

माछापुच्छ्रे बैंकको डिसिइओमा पाँडे

    माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा कल्याणविक्रम पाँडे नियुक्त...