पर्यटन

पर्यटन बोर्डका सीईओ र भन्सारका कर्मचारीबीच धकेला–धकेल

    शनिबार (भाइटीका)का दिन नेपाल पर्यटन बोर्डका सीईओ डा. धनन्जय रेग्मी र भन्सारका कर्मचारीबीच लफडा भएको छ । तर, दुबै पक्षले एक–अर्काका कारण घटना भएको दावि गरेका छन् । लण्डनमा आयोजना भएको विश्व ट्राभल मार्टमा सहभागी भएर  नेपाल फर्किएका