एमाले र राप्रपाको सरकार बने यसकारण भारतले शंका गर्छ: पूर्व मेजर जनरल अशोक मेहेता
नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा यतिखेर भारत भ्रमणमा छन् । यसै सन्दर्भमा नेपाल भारतबिचको सम्बन्धका बारेमा भारतका पूर्व मेजर जनरल अशोक मेहेतासँग ऋषि धमलाले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण कस्तो रह्यो