टानमा कोषाध्यक्षको अधिकार कटौति गरिएको होइनः चन्द्र रिजाल



काठमाडौँ । चन्द्र रिजाल, ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल ९टान०का अध्यक्ष हुन् । आफ्नो कार्यकाल समीक्षा गर्दै कोषाध्यक्षबाट हुन सक्ने व्यवधान हटाउन विधान संशोधन गर्नु परेको बताएका छन् ।

जनता टेलिभिजनको नियमित प्रस्तुति ‘सन्दर्भ’मा रामकुमार एलनसँगको कुराकानीमा अध्यक्ष रिजालले पर्यटनको सम्भावना भए पनि कानुनी अड्चनसँगै अनेक व्यवधानले नेपालको पर्यटनमा सोचेजस्तो प्रगति हुन नसकेको बताए । भने, ‘कोषाध्यक्षको हस्ताक्षरविना पनि खाता चल्ने गरी विधान फेरिँदा गलत सन्देश जाने र संस्था नै बदनाम गर्ने गरी हल्ला गरिएको छ, वास्तविकता त्यस्तो होइन ।’
हेर्नुहोस्ः कुराकानी

प्रतिक्रिया दिनुहोस
समानीकरण अनुदान बढाउदै लैजान्छौँ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले वित्तीय समानीकरण अनुदान घटाउने पक्षमा सरकार नरहेको बताएका छन्। प्रदेश

प्रधानमन्त्री लाई विश्वासको मत नदिन कांग्रेसको निर्देशन

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत नदिन आफ्ना

सभापति देउवा भन्छन गठबन्धनमा समस्या छैन

  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सत्तागठबन्धन दलबीच कुनै समस्या नरहेको बताउनुभएको छ

डीआईजी चन्दले फिर्ता लिए राजीनामा पत्र

  अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलका डीआईजी अर्जुन चन्दले राजीनामा पत्र फिर्ता लिएका छन् ।