कुराकानी

मध्यराति प्रधानमन्त्री ओलीले एमाले सचिव योगेश भट्टराईलाई दिए यस्तो सनसनीपूर्ण अन्तर्वार्ता

एमाले सचिव तथा प्रचार बिभाग प्रमुख योगेश भट्टराईले प्रधानमन्त्री समेत रहनु भएका पार्टी अध्यक्ष केपी ओली संग २०७४ चैत्र २९ गते मध्य राती ११:३६ बजे देखि १:१० बजे सम्म नवयुग मासिककालागी गरिएको विस्तृत र विशेष संवाद हामीले जस्ताको त्यस्तै प्रस्तुत