ऊर्जा

प्राधिकरणद्वारा पचास करोड अठसट्ठी लाख राजश्व संकलन

नेपाल विद्युत् प्राधिकरण भक्तपुर शाखाले आर्थिक वर्ष २०७३–७४ मा विद्युत् महसुलबाट रु ५० करोड ६८ लाख ७० हजार संकलन गरेको छ । आव २०७२–७३ मा विद्युत् बिक्री वितरणबाट रु ३१ करोड ७६ लाख ७० हजार संकलन भएकामा आव २०७३–७४ मा