ऊर्जा

बिजुली किन्ने सम्झौतामा हस्ताक्षर गर्न भारतको आनाकानी

    ७ मंसिरमा मन्त्रिपरिषद् बैठकले ऊर्जासचिव दिनेशकुमार घिमिरेको राजीनामा स्वीकृत गर्‍यो, ९ पुसमा अनिवार्य अवकाशमा जानु एक महिनाअघि राजीनामा दिएका घिमिरे भारतसँगको दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा हस्ताक्षरका लागि नेपाल सरकारको अख्तियार पाएका अधिकारी थिए । उनको राजीनामा स्वीकृत भएपछि