ऊर्जा

एकतर्फी निर्णयबाट उद्योगको लाइन काट्नु हुँदैन थियो : उद्योग मन्त्री

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले छलफलबिना ठूला उद्योगको लाइन काट्नु दुखद भएको बताएका छन् ।लाखौं रोजगारी सिर्जना गरिरहेको र राज्यलाई राजस्व बुझाइरहेका उद्योगीहरुसँग छलफल नगरी लाइन काट्न नहुने उनको भनाई छ । नेपाल प्रेससँग कुरा गर्दै उनले