झोलामा खोला बोक्नेलाइ उर्जा मन्त्रीको टार्गेट, घट्ला त अब घुसको रेट !
नवनियुक्त उर्जामन्त्री महेन्द्र बहादुर शाहीले बुढीगण्डकी जलविद्युत परियोजनाले सन्तोषजनक र समयमै काम गर्न नसके सम्झौता रद्द गर्ने चेतावनी दिएका छन् । बिहीबार रिपोर्टर्स क्लबले आयोजना गरेको बधाई तथा शुभकामना र संक्षिप्त अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै मन्त्री शाहीले बुढीगण्डकी परियोजना निर्माण कम्पनीले