ऊर्जा

बूढीगण्डकी प्रभावित पनि मतदान गर्न सहमत

बूढीगण्डकी प्रभावित आफ्नो माग सम्बोधन नभएसम्म नो भोट भनेर बसेका अवस्थामा अब जलविद्युत् परियोजना निर्माणसँगै उचित मुआब्जा र क्षतिपूर्ति दिनेलाई भोट दिन सहमत भएका छन् । चुनावी चहलपहल बढेका बेला उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिकास्थित आरुघाट बजारवासी अन्योलमा भएको अवस्थामा उम्मेदवारले