अरुण भ्याली हाइड्रोपावरको एफपिओ ‘क्यान्सिल’, शतप्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय



हाम्रो इकोनोमि

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निष्काशन गर्न लागेको फर्दर पब्लिक सेयर अफरिङ (एफपिओ) लाई ‘क्यान्सिल’ गरेको छ।

कम्पनीको फागुन ७ गते बसेको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको एफपिओलाई स्थगन गरी लगानीकर्तालाई १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको नेप्सेले जनाएको छ।

उक्त प्रस्ताव कम्पनीको आगामी विशेष साधारणसभामा पेश गरिने भएको छ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...