स्वास्थ्य

काठमाडौंबाट धादिङ गएकी महिलामा कोरोना

  बिहीबार कोरोना संक्रमण पुष्टि भएको धादिङकी महिला काठमाडौंमा नै बस्ने गरेको पाइएको छ । धादिङको गल्छी गाउँपालिका– ८ की ३० वर्षकी ती महिला लकडाउनकै बीचमा काठमाडौंबाट धादिङ गएकी  र वैशाख २७ गते काठमाडौं फर्किएकी थिइन् । धादिङका प्रमुख जिल्ला