प्रधानमन्त्री ओलीको ७० औं जन्मदिन (फोटो फिचरसहित)



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्नो ७०औं जन्मदिन मनाउनु भएको छ । उहालाई जन्मदिनको शुभकामना विहानैबाट दिनेको उल्लेख्य सहभागीता छ । कतिपयले भेटेर त कतिपयले सामाजिक सञ्जालमा बिहानैदेखि उहालाई शुभकामनाको वर्षा भइरहेको छ ।

प्रधानमन्त्री ओलीले जन्मदिनको कुनै औपचारिक कार्यक्रम नराखेपनि प्रधानमन्त्री निवासमै पारिवारिक रुपमा जन्मदिन मनाउनु भएको छ । उहाले नेवारी सस्कृतिअनुसार जन्मदिनको सगुन लिनु भएको छ । पिता मोहनप्रसाद ओलीले टिका र माला लगाई शुभकामना समेत दिनुभएको छ ।

२००८ साल फागुन ११ गते शनिबार तेह्रथुम जिल्लाको इवा गाउँमा बाबु मोहनप्रसाद ओली र आमा स्व. मधु ओलीको पहिलो सन्तानका रुपमा उनी जन्मेका थिए । ओलीका बुवा मोहनप्रसाद अहिले ९१ वर्षमा हिंडिरहेका छन् । आमालाई भने उनले सानै उमेरमा गुमाएका थिए ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...