तीन वर्षमा हिँड्दै गरेको नेकपाभित्रको विवादको टुंगो कसरी लाग्ला भन्ने चासो नेकपाका कार्यकर्तादेखि राजनीतिक विश्लेषकसम्मलाई छ । नेकपाको पार्टी सञ्चालन र सरकार सञ्चालनमा अहिले जसरी दुई अध्यक्ष्ँवीच विवाद देखिएको छ, त्यसले पार्टीलाई धु्रवीकरणमा लैजान थालेकाले त्यसको परिणाम विभाजन नै
माधवकुमार नेपाल गुटलाई थप ४ मन्त्री दिएर भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता कायम राख्ने भएका छन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भित्रको लफडाले गर्दा सरकारको काममा पुरा समय खर्च गर्न नसकेको बताउनु भएको छ ।