समाचार

प्रचण्डको कारण पार्टी एकता गम्भीर मोडमा : मुख्यमन्त्री पोखरेल

  प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सचिवालय बैठकमा प्रस्तुत पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को एकल प्रस्तावले पार्टी एकता गम्भीर मोडमा पुगेको महसूस भएको बताएका छन् । नेकपाको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रथम