समाचार

ओली र प्रचण्ड मिल्न नदिने नेपालको यस्तो षड्यन्त्र

  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले दुई अध्यक्षबीच सहमति गरेर आफूहरुको अभियान नतुहाउन अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डलाई सचेत गराउनु भएको छ । पार्टीभित्रको बिवाद समाधान गरी एकतालाई मजबुत बनाउन बिभिन्न प्रयाश अघि बढेपछि बरिष्ठ नेता