समाचार

बास्कोटाले नारायणकाजीलाई भने – आदर्श मबाट सिक्नोस्

    ओलीनिकट युवाहरुको प्रदेश भेलालाई सम्बोधन गर्न बिराटनगर आएका पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको बचाऊ गरेका छन् । प्रतिनिधिसभाका सांसद सदस्यसमेत रहेका बास्कोटाले अर्को चुनावसम्म प्रधानमन्त्रीलाई फिर्ता बोलाउन नमिल्ने बताए ।प्रेस संगठन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा