अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्त्यात विशेष अदालतमा



हाम्रो इकोनोमि

 

अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्त्यात विषेश अदालतमा उपस्थित भएका छन् । आइतबार विशेष अदालत उपस्थित भएका बस्न्त्यातसँग ललिता निवास जग्गा प्रकरणबारे बयान लिने कार्य भइरहेको विशेष अदालतले जनाएको छ ।

बयानपछि थुनछेक बहस हुनेछ । विशेष अदालतले उनीसँग बयान लिएपछि धरौटी वा पुर्पक्षका लागि थुनामा पठाउन सक्नेछ ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश श्री प्रेमराज कार्की तथा न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासमा बस्न्त्यातको बयान शुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस
संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको...

२४ भदौ इतिहासको कालो दिन : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनका...

हिंसालाई वैध र अराजकतालाई जायज बनाउने काम भयो–ओली

    नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष भदौ...