नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा विभाजन भएसँगै प्रदेश सरकारहरुमा पनि हलचल आइरहेको छ । प्रदेश २ बाहेकका प्रदेश सरकारहरु संकटमा परेको चर्चा भइरहेका बेला गण्डकी प्रदेश सरकार पनि सुरक्षित जोनमा पुगेको छ । त्यहाँ सरकारमा सहभागी भएको राष्ट्रिय
माननिय बन तथा वातावरण मन्त्री श्री प्रेम बहादुर आले ज्यू ले आज मन्त्रालय मा गएर पदबहालि गर्नु भएको छ