काठमाडौं उपत्यकाको निषेधाज्ञा थप कडा पार्ने निर्णय



हाम्रो इकोनोमि

 

काठमाडौं उपत्यकाको निषेधाज्ञा पुनः एक साता थप भएको छ । आज मंगलबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले एक साता थप गर्दै आगामी २९ गतेसम्म निषेधाज्ञा लम्ब्याएको हो । थपिएको निषेधाज्ञालाई थप कडा पार्ने निर्णय पनि बैठकले गरेको छ ।

थपिएको निषेधाज्ञाको अवधिमा पसल खोल्ने समय बिहान ७ देखिद ९ बजेसम्म कायम गरिएको छ । अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन पनि रोक लगाउने निर्णय गरिएको छ ।

साथै यसअघि जारी भएका सबै पास खारेज गर्ने निर्णय पनि बैठकले गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो २५ प्रतिशत कार्यालय खोल्न पाउने र त्यहाँ २० प्रतिशत कर्मचारीले मात्रै काम चलाउनुपर्ने निर्णय भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...