समाचार

काठमाडौं उपत्यकाको निषेधाज्ञा थप कडा पार्ने निर्णय

  काठमाडौं उपत्यकाको निषेधाज्ञा पुनः एक साता थप भएको छ । आज मंगलबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले एक साता थप गर्दै आगामी २९ गतेसम्म निषेधाज्ञा लम्ब्याएको हो । थपिएको निषेधाज्ञालाई थप कडा पार्ने निर्णय पनि बैठकले