देउवा निवासमा विपक्षी गठबन्धनको बैठक, भाग खोज्दै को-को पुगे



हाम्रो इकोनोमि

 

राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाअभियोग लगाउने तयारीमा रहेको नेपाली कांग्रेसले विपक्षी गठबन्धनसँग छलफल गर्न लागेको छ । कांग्रेस पदाधिकारी बैठक लगत्तै सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड,जसपा अध्यक्ष उपेन्द्र यादव र एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गर्न लागेका हुन् ।

विपक्षी गठबन्धनका नेताहरु देउवा निवास बुढानिलकण्ठ पुग्दैछन् । राष्ट्रपतिबाट साँझ ५ बजेसम्म संविधानको धारा ७६ को उपधारा ५ वमोजिमको सरकार गठनका लागि दिएको समयअघिनै सबै विकल्प लगाउने निर्णय कांग्रेसले गरेको छ । वैकल्पिक सरकारको दावी नगर्ने तर राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्नेबारे छलफल हुने सहमहामन्त्री सुनिलवहादुर थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...