समाचार

दाङको घोराहीमा गुठी पीडित किसानको आन्दोलन

    स्वर्गद्वारी गुठीपीडित किसानहरूले दाङको घोराहीमा रहेका मालपोत कार्यालय र नापी कार्यालयमा तालाबन्दी गरेका छन् । आफूहरूका माग सरकारले पूरा नगरेको भन्दै मोही पीडित किसानहरूले तालाबन्दी गरेका हु्न् । सरकारले पटकपटक आफूहरुसँग सम्झौता गरेपनि कार्यान्वयन नगरेकाले तालाबन्दी गर्नु परेको