प्रवासी नेपाली मञ्च इजरायलको अध्यक्षमा रमेश जोशी



हाम्रो इकोनोमि

 

 

प्रवासी नेपाली मञ्च (ओएनएफ) राष्ट्रिय कमिटी इजरायलको अध्यक्षमा रमेश जोशी सर्वसम्मत निर्वाचित हुनुभएको छ ।  नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यता र प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाको बिशेष आतिथ्यतामा  हालै सम्पन्न तेस्रो अधिवेशनवाट जोशी सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

अधिवेशनले जोशीको नेतृत्वमा सर्वसम्मत रुपमा २९ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसअनुसार उपाध्यक्षमा रश्मी राई, सचिवमा इन्दिरा कटवाल र उपसचिवमा सेविका आले चयन हुनुभएको छ ।

यस्तै सदस्यहरुमा ईश्वर तिवारी, हेमराज विष्ट, रविन पौडेल, दिपेन्द्र केसी, प्रकाश आचार्य, सिता कोइराला, पवित्रा भण्डारी, पवी गौतम, कमला शिवाकोटी, सिता खडका, प्रज्वल प्रधान, प्रज्वल लामा, शान्ता गुरुङ, यभराज कार्की, धर्म वराल, ससिन कर्माचार्य, कन्चन क्षेत्री, लेखनाथ काकी, राजेश रिजा, शिव आले, गोमा उप्रेती, सुदिप अधिकारी, आशिष खतिवडा, गोकर्ण त्रिपाठी र प्रदिप पोखरेल चयन हुनुभएको छ ।

 

 

Oplus_16777216

 

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...