समाचार

दुई बर्षसम्म फेला परेन बिजय गच्छद्धारको घर

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग र बिशेष अदालतले दुई बर्षसम्म पनि कांग्रेस नेता बिजयकुमार गच्छद्धारको ठेगाना फेला पार्न नसकेको तथ्य फेला परेको छ । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचार अभियोग लागेको प्रतिवादी गच्छदारको ठेगाना दुई वर्षदेखि पत्ता लाग्न