समाचार

२२ दिनमा देउवा सरकारको २० काण्ड

    सर्वाेच्च अदालतको परमादेश धाराबाट कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको २२ दिन पुगेको छ । २२ दिनसम्म प्रधानमन्त्री देउवा मन्त्रिपरिषदलाई पुर्णता दिन मात्र होइन, बिस्तार गर्नसमेत सक्नुभएको छैन । सरकार बिस्तार गर्न नसके पनि यस अवधीमै