भीम रावलले उपाध्यक्ष अस्वीकार गर्नुभएको हो : महासचिव पोखरेल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका नवनिर्वाचित महासचिव शंकर पोखरेलले एमालेमा फरक विचार रहेकाले निषेध नगरेको प्रष्ट पार्नुभएको छ । महाधिवेशनस्थलमा भइरहेको मतदान केन्द्रमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महासचिव पोखरेलले भीम रावलले उपाध्यक्ष रहन अस्वीकार गरेकाले निर्वाचनमा जानुपरेको बताउनु भयो ।

‘उहाँ (रावल) ले म अध्यक्षको उम्मेदवार हुँ, उपाध्यक्ष रहन्न भनेपछि स्वभाविक प्रक्रिया सुरु भएको हो, निषेध गरिएको होइन,’ उमहासचिव पोखरेलले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...