अध्यक्षमा ओलीको ४०० हुदा रावलको ४२ मत मात्र



हाम्रो इकोनोमि

 

नेकपा एमालेको १० औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतगणनाको प्रारभ्कि परिणाम आउन थलेको छ । अध्यक्षमा केपी ओलीको ४०० मत आउदा भीम रावलको भने ४२ मत मात्र आएको छ । नेकपा एमालेको अध्यक्षमा ओलीले जित्ने पक्का भएको छ । यहि हिसाबले मत परिणाम आउने हो भने ओलीले ९० प्रतिसत भन्दा बढी मत ल्याएर जित्ने पक्का पक्की भएको छ ।

प्रतिक्रिया दिनुहोस
घरायसी र अत्यावश्यक क्षेत्रमा मात्र ग्यास वितरण गर्ने तयारी

     पृथ्वी राजमार्गको कृष्णाभिर खण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि काठमाडौं उपत्यका...

रसुवाको बाढीमा हालसम्म १ हजार ११४ मृत्यु, ३ हजार ९१६ जना सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १...

देशका विभिन्न सडकको अवस्था यस्तो छ

    नेपाल प्रहरीले लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका सडक तथा राजमार्ग...

भोटेकोशी बाढी : २५ अर्ब ८७ करोडको बीमा दाबी

    गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको क्षतिको हालसम्म २५...