मतगणना अपडेट : केपी ओली ११२९ रावल १३०



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको १० औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतगणनाको प्रारभ्कि परिणाम आउन थलेको छ । अध्यक्षमा केपी ओलीको ११२९ मत आउदा भीम रावलको भने १३० मत मात्र आएको छ । नेकपा एमालेको अध्यक्षमा ओलीले जित्ने पक्का भएको छ । यहि हिसाबले मत परिणाम आउने हो भने ओलीले ९० प्रतिसत भन्दा बढी मत ल्याएर जित्ने पक्का पक्की भएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...