टोखा नगरपालीकामा मेयर दीर्घायु कार्यक्रम संचालन हुने



हाम्रो इकोनोमि

 

 

टोखा नगरपालीकाले आफ्नो नगरमा रहेका अशक्त ९५ ( बर्ष माथिका ) अपाङ्ग, घाइते, द्धन्द पिडित, असहाय, लोपोन्मुख, अतिविपन्न, महिला तथा अल्पसंख्यक समुदायलाई लक्षित गरि मेयर दीर्घायु कार्यक्रम संचालन गर्ने भएको छ । कार्यक्रम संचालनकालागी कार्यबिधि समेत तयार गरी कार्यान्वयन शुरु गरिएको छ ।
यस कार्यक्रममा सहभागी भएर आफ्नो समग्र स्वास्थ्य जाँच ९होल बडि चेकअप० गराउन पाईने छ । कार्यक्रममा टोखा नगर भित्र बसोबास गरेको वा नगरभित्र व्यवसाय वा अन्य माध्यमबाट कर तिरेको प्रमाण भएको वा अतिविपन्न समुदायको प्रमाणीत परिचयपत्र वा अपाङ्गता सम्बन्धि परिचयपत्र भएकाहरुले सहभागी हुनपाउने छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...