समाचार

देउवाको आदेशमा आजै पार्टी दर्ता गर्ने माधव नेपालको तयारी

    नेकपा एमाले आजै विभाजनको प्रक्रिया आजैबाट शुरू हुने भएको छ । सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेलगत्तै अलग दल दर्ता गर्ने तयारी भइरहेको माधव नेपालनिकट स्रोतले जनाएको छ । नेपालले आफूनिकट केन्द्रीय सदस्यहरूलाई फोन गरेर ‘आजै दल