रामकुमारी झाँक्रीसहित एमालेका ११ सांसदको पद धरापमा, नामसहित



हाम्रो इकोनोमि

 

 

 

नेकपा एमालेले मुकुन्द न्यौपाने र रामकुमार झाँक्रीसहितको ११ सांसदमाथि कारबाही गर्ने तयारी गरेको छ । राजनीतिक अपराधमा संलग्न भएको अभियोगमा एमालेले समानुपातिक सूचीमा रहेका ११ सांसद हटाएर नयाँ ल्याउने तयारी गरेको छ । त्यसैका लागि एमालेले संसदीय दलको बैठक समेत बोलाएको छ ।

यसअघि पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा २२ जना सांसदले पार्टी ह्वीप उलंघन गर्दै फ्लोरक्रस गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा संसदमा हस्ताक्षर गरेर विश्वासको मत दिएका थिए । उनीहरू निरन्तर एमालेबिरोधी गतिबिधिमा लाग्दै आएका छन ।

एमालेले सांसद पदबाट हटाउन लागेकाहरूमा मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, पार्वती विशुंखे, कल्याणी खड्का, समिना हुसेन, विना बुढाथोकी, निरादेवी जैरू, कलिला खातुन, लक्ष्मी चौधरी, पुष्पा कर्ण र सरला यादव । उनीहरू सबै समानुपातिक सूचीमा सांसद भएका व्यक्ति हुन ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...