समाचार

ओली-देउवाबीच गठबन्धन भत्काउने सहमति

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई गठबन्धन भत्काउने सर्तमा अनेक बचन दिएका छन् । राष्ट्रिय सभा निर्वाचनका लागि गठबन्धन गरेका देउवालाई त्यसअघि नै सदन खुलाउने चटारो छ । ओलीले चुनावअघि गठबन्धन